काठमाडौँ। सानिमा बैंक लिमिटेडले [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ । Care Edge Ratings Nepal ले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो।
बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम.
संचालनमा रहेका छन्।





![सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ](https://api.aarthikvoice.com/storage/posts/सानिमा-बैंकले-पायो-care-np-a-is-रेट-86571.jpg)




























