National life

सालपा विकास बैंक नेप्सेमा सूचीकृत, सोमबारबाट शेयर कारोबार सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०१ फागुन २०८२, शुक्रबार
1.1kShares
सालपा विकास बैंक नेप्सेमा सूचीकृत, सोमबारबाट शेयर कारोबार सुरु
ncell

काठमाडौं। सालपा विकास बैंकको शेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको ५२ लाख २३ हजार ८८० कित्ता शेयर सूचीकृत गरिएको हो।

सूचीकृत भएसँगै आगामी सोमबारबाट शेयर कारोबार सुरु हुनेछ। पहिलो कारोबार स्पेसल प्रि–ओपन सेसनमा हुनेछ, जसमा नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य दायरा तोकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस दायराभित्र जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ। बैंकको शेयर SABBL सिम्बलबाट कारोबार हुनेछ।

सालपा विकास बैंकले पुस १६-२० गते सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। यो एक जिल्ले विकास बैंक हो र सूचीकृत भएपछि स्थानीय लगानीकर्तासँगै देशव्यापी लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?