National life

सिटिजन्स बैंकको ४० हजार ४ सय ५१ कित्ता संस्थापक शेयर बिक्रिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
641Shares
सिटिजन्स बैंकको ४० हजार ४ सय ५१ कित्ता संस्थापक शेयर बिक्रिमा
ncell

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको छ ।

बैंकले करिब ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको उक्त शेयर बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय निवेदन पेश गर्नु भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?