National life
cg eloctronics

सिद्धार्थ बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
504Shares
सिद्धार्थ बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले एक जारी गर्दै कर्मचारी माग गरेको हो।

बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो।

उक्त पदहरूमा आवेदन दिन इच्छुक व्यक्तिले असार ४ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?