National life
cg eloctronics

स्वरोजगार लघुवित्तको ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
495Shares
स्वरोजगार लघुवित्तको ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयर धनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन्। साथै, कम्पनीले संस्थापक शेयर धनीले खरिद गर्ने शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर सर्वसाधारणका लागि बिक्री खुला गरिएको शेयरको कुनै मूल्य तोकिएको छैन। शेयर खरिद गर्न इच्छुक व्यक्तिले अबको ३५ दिनभित्र काभ्रेपलान्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?