National life

१० महिनामा ११ हजार ४८ वटा बैंकिङ्ग कसुुरका मुद्दा प्रहरीमा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
721Shares
१० महिनामा ११ हजार ४८ वटा बैंकिङ्ग कसुुरका मुद्दा प्रहरीमा दर्ता
ncell

काठमाडौँ । १० महिनाको अवधिमा देशभर बैंकिङ्ग कसुरको मुद्दा सबैभन्दा धेरै देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मुख्य १० वटा अपराध मध्येमा बैँकिङ कसुरसम्बन्धी अपराध सबैभन्दा धेरै रहेको हो।

२०८१ साउनभन्दा पछि ११ हजार ४८ वटा बैँकिङ कसुुरका मुद्दा प्रहरीमा दर्ता भएको छ । तीमध्ये सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रवक्ता (एसएसपी) थापाका अनुसार कुल मुद्दामध्ये ५९ दशमलव २५ प्रतिशत मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?