National life

मर्जरको प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|०५ भदौ २०८३, शुक्रबार
2.7kShares
मर्जरको प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा
ncell

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । गत साउन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ ।

सभामा जीवन विकास लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पत्ति, दायित्व तथा कारोवारको पूनः समायोजित मूल्यांकन प्रतिवेदनको आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा पूनः समायोजन गरेको प्रतिशत बमोजिम सेयर आदान प्रदान अनुपात सहित गाभ्ने÷गाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष साधारण सभाभ प्रयोजनका लागि संस्थाले भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?