National life

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १०% सम्मको छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१९ असोज २०८३, सोमबार
350Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १०% सम्मको छुट
ncell

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार महाराजगंज काठमाडौंस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

Royal Enfield
nic asia capital
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
350SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?