National life

कालिका लघुवित्तको १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
743Shares
कालिका लघुवित्तको १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उल्लेखित संस्थापक बिक्रीमा राखेको हो। यो सेयर खरिद गर्नको लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
743SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?