National life

सर्वसाधारणका लागि कालिका लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
921Shares
सर्वसाधारणका लागि कालिका लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। सर्वसाधारणका लागि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयर धनीहरूको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयर धनीहरूका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरूबाट कुनै आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?