National life

 ग्रीन डेभलपमेन्ट बैंकको ४ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
748Shares
 ग्रीन डेभलपमेन्ट बैंकको ४ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
ncell

काठमाडौं। गत वर्ष र यस वर्षको साधारणसभा एकै पटक बोलाएको ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।

फागुन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ४ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा बोनस ३.८ प्रतिशत र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले चैत २७ गते बार्षिक साधारण सभा बोलाउने भएको छ । सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको लाभांश पाउनुका साथै सभामा समेत भाग लिन पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?