National life

छुट्ला है ! समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
645Shares
छुट्ला है ! समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ । आज माघ २३ गते बुधवारका दिन समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्दै छ। तसर्थ, आजसम्म कायम लगानीकर्तालाई कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

यस संस्थाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दै छ ।

कम्पनीको सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?