National life

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
705Shares
नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख सहयोग
ncell

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै आएको बाढी पहिरो र डुबान प्रभावित तथा पिडितहरुको सहायताका लागि २५ लाख रुपैंया सहयोग प्रदान गरेको । उक्त सहयोग रकमको चेक प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका थिए ।

सो कार्याक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पं८ा, प्रमूख संचालन अधिकृत, यादवेंद« कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत बिकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?