National life

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
799Shares
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले दुई जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले बिक्रीमा ल्याएको ८ हजार कित्ता विजली प्रसाद चौधरीको र ८ हजार २०० कित्ता शेयर मुन्नी राज भण्डारीको स्वामित्वमा रहेको छ। यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न फाउँछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन महुली सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?