National life

मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
911Shares
मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाण्डौ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो आवेदन बनेपामा रहेको कार्यालयमा लिखित आवेदन दिनु पर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
911SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?