National life

सर्वसाधरणका लागी नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
620Shares
सर्वसाधरणका लागी नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि १०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोको थियो । निर्धारित समयसम्म कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आगामी ७ दिनभित्र चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई आवेदन दिन सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?