National life
cg eloctronics

सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.5kShares
सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ
muktinatha bikash bank

काठमाडौँ। सानिमा बैंक लिमिटेडले  [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ । Care Edge Ratings Nepal ले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो।

बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?