National life
cg eloctronics

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५ सयमाथि पुग्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
672Shares
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५ सयमाथि पुग्याे
muktinatha bikash bank

काठमाडौं । इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो जनाएको छ ।

जस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १०,५२८ रहेकोमा २०८० असार मसान्तमा ११,५८९ पुगेको छ । २०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या २५३२ रहेकोमा २०८० असार मसान्तमा २५१७ कायम भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?