National life

सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
750Shares
सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने
ncell

काठमाडाैं । सरकारले बारास्थित बहुचर्चित निजगढ विमानस्थल अगाडि बढाउने भएको छ। सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार निजगढ विमानस्थल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्ले स्वीकृत दिएको हाे।

२०७९ मा सर्वोच्च अदालतले निजगढ विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा प्रश्न उठाउँदै विमानस्थल निर्माणका सबै प्रक्रिया खारेज गरिदिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सर्वोच्चले सरकारको निर्णय खारेजसँगै विमानस्थल आवश्यक छ-छैन भन्ने विषयमा विवाद थियो।

यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?