National life

युनाइटेड अजोड इन्सुरेन्सको डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
561Shares
युनाइटेड अजोड इन्सुरेन्सको डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २७० रुपैयाँ तोकेको छ। यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबार (चैत १३ गते) बाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?