National life

अमेरिकी डलर, कुबेती र बहराइन र दिनारको मूल्यमा गिरावट : अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
1.1kShares
अमेरिकी डलर, कुबेती र बहराइन र दिनारको मूल्यमा गिरावट : अन्य देशको कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जस अनुसार आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।

Royal Enfield
nic asia capital

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा थियो।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा थियो।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.84141.44



eur (European Euro)

1165.61166.31



gbp (UK Pound Sterling)

1191.75192.57



chf (Swiss Franc)

1177.20177.96



aud (Australian Dollar)

193.7994.18



cad (Canadian Dollar)

1101.89102.33



sgd (Singapore Dollar)

1109.92110.39



jpy (Japanese Yen)

109.559.59



cny (Chinese Yuan)

119.7819.86



sar (Saudi Arabian Riyal)

137.5537.71



qar (Qatari Riyal)

138.6438.80



thb (Thai Baht)

14.424.44



aed (UAE Dirham)

138.3438.51



myr (Malaysian Ringgit)

133.4933.64



krw (South Korean Won)

10010.1410.18



sek (Swedish Kroner)

115.1915.25



dkk (Danish Kroner)

122.1822.28



hkd (Hong Kong Dollar)

118.1118.18



kwd (Kuwaity Dinar)

1461.39463.36



bhd (Bahrain Dinar)

1373.56375.15



omr (Omani Rial)

1365.80367.36

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?