National life

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१० मंसिर २०८२, बुधबार
708Shares
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। यता, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा छ।

Royal Enfield
nic asia capital
हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा थियो। यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा थियो।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1142.46143.06



eur (European Euro)

1164.28164.98



gbp (UK Pound Sterling)

1186.84187.62



chf (Swiss Franc)

1175.87176.61



aud (Australian Dollar)

191.8492.23



cad (Canadian Dollar)

1100.87101.29



sgd (Singapore Dollar)

1109.37109.83



jpy (Japanese Yen)

109.109.14



cny (Chinese Yuan)

120.1020.19



sar (Saudi Arabian Riyal)

137.9838.14



qar (Qatari Riyal)

139.0939.26



thb (Thai Baht)

14.414.43



aed (UAE Dirham)

138.7938.95



myr (Malaysian Ringgit)

134.4634.60



krw (South Korean Won)

1009.719.76



sek (Swedish Kroner)

114.8714.93



dkk (Danish Kroner)

121.9922.09



hkd (Hong Kong Dollar)

118.3218.40



kwd (Kuwaity Dinar)

1463.74465.69



bhd (Bahrain Dinar)

1377.88379.47



omr (Omani Rial)

1370.01371.57

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?