National life
cg eloctronics

आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८२, आइतबार
1.6kShares
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 141.70 142.30
eur (European Euro)
1 164.53 165.22
gbp (UK Pound Sterling)
1 186.13 186.92
chf (Swiss Franc)
1 178.91 179.67
aud (Australian Dollar)
1 92.23 92.62
cad (Canadian Dollar)
1 100.94 101.37
sgd (Singapore Dollar)
1 108.79 109.25
jpy (Japanese Yen)
10 9.16 9.20
cny (Chinese Yuan)
1 19.96 20.04
sar (Saudi Arabian Riyal)
1 37.79 37.95
qar (Qatari Riyal)
1 38.88 39.04
thb (Thai Baht)
1 4.37 4.38
aed (UAE Dirham)
1 38.58 38.74
myr (Malaysian Ringgit)
1 34.29 34.43
krw (South Korean Won)
100 9.71 9.75
sek (Swedish Kroner)
1 14.96 15.03
dkk (Danish Kroner)
1 22.03 22.12
hkd (Hong Kong Dollar)
1 18.23 18.31
kwd (Kuwaity Dinar)
1 461.95 463.91
bhd (Bahrain Dinar)
1 375.84 377.43
omr (Omani Rial)
1 368.05 369.61

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?