National life

तपाई विदेशी मुद्रा साटफेर गर्ने सोचिरहनुभएको छ ? हेर्नुस् आजको दरभाउ (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ साउन २०८२, बिहिबार
1KShares
तपाई विदेशी मुद्रा साटफेर गर्ने सोचिरहनुभएको छ ? हेर्नुस् आजको दरभाउ (सूचिसहित)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital

साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.08140.68



eur (European Euro)

1162.66163.36



gbp (UK Pound Sterling)

1186.71187.51



chf (Swiss Franc)

1173.66174.40



aud (Australian Dollar)

191.1491.53



cad (Canadian Dollar)

1101.89102.33



sgd (Singapore Dollar)

1108.91109.38



jpy (Japanese Yen)

109.509.54



cny (Chinese Yuan)

119.5019.58



sar (Saudi Arabian Riyal)

137.3337.49



qar (Qatari Riyal)

138.4338.60



thb (Thai Baht)

14.334.35



aed (UAE Dirham)

138.1438.30



myr (Malaysian Ringgit)

133.1233.26



krw (South Korean Won)

10010.1010.14



sek (Swedish Kroner)

114.5314.60



dkk (Danish Kroner)

121.8021.89



hkd (Hong Kong Dollar)

117.8417.92



kwd (Kuwaity Dinar)

1458.29460.25



bhd (Bahrain Dinar)

1371.56373.15



omr (Omani Rial)

1363.83365.39

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?