National life

बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
1.1kShares
बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण, कुन देशको कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको सटही दर निर्धारण गरेको छ ।

राष्ट्रबैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा, स्विस फ्याकङ्क एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

Royal Enfield
nic asia capital

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1139.61140.21



eur (European Euro)

1163.52164.22



gbp (UK Pound Sterling)

1189.49190.30



chf (Swiss Franc)

1173.69174.43



aud (Australian Dollar)

191.4791.86



cad (Canadian Dollar)

1101.46101.89



sgd (Singapore Dollar)

1109.06109.53



jpy (Japanese Yen)

109.469.50



cny (Chinese Yuan)

119.4619.54



sar (Saudi Arabian Riyal)

137.2137.37



qar (Qatari Riyal)

138.3038.47



thb (Thai Baht)

14.324.34



aed (UAE Dirham)

138.0138.17



myr (Malaysian Ringgit)

133.1833.32



krw (South Korean Won)

10010.1210.17



sek (Swedish Kroner)

114.6614.73



dkk (Danish Kroner)

121.9122.01



hkd (Hong Kong Dollar)

117.7817.86



kwd (Kuwaity Dinar)

1457.00458.97



bhd (Bahrain Dinar)

1370.29371.89



omr (Omani Rial)

1362.62364.18

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?