National life
cg eloctronics

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.6kShares
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ? 
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ।

युरोपियन युरो ए

कको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १७ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 141.56 142.16
eur (European Euro)
1 162.63 163.32
gbp (UK Pound Sterling)
1 184.38 185.16
chf (Swiss Franc)
1 174.74 175.48
aud (Australian Dollar)
1 91.70 92.09
cad (Canadian Dollar)
1 100.17 100.60
sgd (Singapore Dollar)
1 108.31 108.77
jpy (Japanese Yen)
10 9.21 9.25
cny (Chinese Yuan)
1 19.86 19.95
sar (Saudi Arabian Riyal)
1 37.74 37.90
qar (Qatari Riyal)
1 38.84 39.00
thb (Thai Baht)
1 4.35 4.37
aed (UAE Dirham)
1 38.54 38.70
myr (Malaysian Ringgit)
1 33.77 33.92
krw (South Korean Won)
100 9.79 9.84
sek (Swedish Kroner)
1 14.77 14.83
dkk (Danish Kroner)
1 21.78 21.88
hkd (Hong Kong Dollar)
1 18.21 18.28
kwd (Kuwaity Dinar)
1 460.84 462.79
bhd (Bahrain Dinar)
1 375.50 377.09
omr (Omani Rial)
1 367.67 369.23

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?