National life

बुधवारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
481Shares
बुधवारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज भदौ बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15
















































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1140.00140.60



eur (European Euro)

1163.00163.69



gbp (UK Pound Sterling)

1188.75189.56



chf (Swiss Franc)

1173.81174.55



aud (Australian Dollar)

190.8391.21



cad (Canadian Dollar)

1101.11101.54



sgd (Singapore Dollar)

1108.90109.37



jpy (Japanese Yen)

109.499.53



cny (Chinese Yuan)

119.5519.64



sar (Saudi Arabian Riyal)

137.3137.47



qar (Qatari Riyal)

138.4138.57



thb (Thai Baht)

14.314.33



aed (UAE Dirham)

138.1238.28



myr (Malaysian Ringgit)

133.2133.35



krw (South Korean Won)

10010.0310.08



sek (Swedish Kroner)

114.6114.67



dkk (Danish Kroner)

121.8421.93



hkd (Hong Kong Dollar)

117.9518.02



kwd (Kuwaity Dinar)

1458.10460.06



bhd (Bahrain Dinar)

1371.32372.91



omr (Omani Rial)

1363.64365.19



यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?