National life
cg eloctronics

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
1.3kShares
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 147.21 147.81
eur (European Euro)
1 170.17 170.86
gbp (UK Pound Sterling)
1 197.21 198.01
chf (Swiss Franc)
1 188.55 189.32
aud (Australian Dollar)
1 105.12 105.55
cad (Canadian Dollar)
1 108.32 108.76
sgd (Singapore Dollar)
1 115.49 115.96
jpy (Japanese Yen)
10 9.28 9.32
cny (Chinese Yuan)
1 21.43 21.51
sar (Saudi Arabian Riyal)
1 39.23 39.39
qar (Qatari Riyal)
1 40.38 40.54
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 40.08 40.25
myr (Malaysian Ringgit)
1 37.49 37.64
krw (South Korean Won)
100 9.96 10.00
sek (Swedish Kroner)
1 15.89 15.96
dkk (Danish Kroner)
1 22.77 22.87
hkd (Hong Kong Dollar)
1 18.81 18.88
kwd (Kuwaity Dinar)
1 480.29 482.25
bhd (Bahrain Dinar)
1 389.86 391.45
omr (Omani Rial)
1 382.38 383.94

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?