National life

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
579Shares
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ ।

असार ३१ गते बार्षिक साधारण सभा बोलाएको कम्पनीले असार १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउने छन र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Royal Enfield
nic asia capital

सभाले १ जना सञ्चालकको निर्वाचन गर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?