National life

डा. सुमन दाहाल नागरिक लगानी कोषको सञ्चालकमा मनोनीत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
355Shares
डा. सुमन दाहाल नागरिक लगानी कोषको सञ्चालकमा मनोनीत
ncell

काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक सदस्यमा अर्थ मन्त्रालयका सहसचिव डा.

Royal Enfield
nic asia capital
सुमन दाहाल मनोनीत भएका छन्।

अर्थ मन्त्रालयको असोज ७ गतेको निर्णयअनुसार दाहाललाई कोषको सञ्चालक सदस्यमा मनोनयन गरिएको हो। उनले असोज १५ गते बसेको कोष सञ्चालक समितिको बैठकमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

दाहाल हाल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका सहसचिवका रूपमा कार्यरत छन्। अर्थ मन्त्रालयको आधिकारिक विवरणमा पनि उनको जिम्मेवारी राजस्व व्यवस्थापन महाशाखामै उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
355SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?