National life

शिखर इन्स्योरेन्सको २१ औं बार्षिक साधारणसभा सम्पन्न, ६.३१५८% लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1.3kShares
शिखर इन्स्योरेन्सको २१ औं बार्षिक साधारणसभा सम्पन्न, ६.३१५८% लाभांश पारित
ncell

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शिखर इन्स्योरेन्सको केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा सभा सम्पन्न भएको हो।

कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण समेत गरेको छ।

सभाबाट पुन संचालक समितिमा स्कन्द अमात्य र अश्माङ्क कार्की निर्वाचित भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?