National life

स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा, बाेनस र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
570Shares
स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा, बाेनस र नगद कति ?
ncell

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १२ दशलमव ३५९९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६५०५ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?