National life
cg eloctronics

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
1.5kShares
एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा
muktinatha bikash bank

काठमाडौँ। एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांशको पनि कम्पनीले व्यवस्था गरेको छ।

everest bank

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?