National life

एनएलजी इन्स्योरेन्सले आन्दोलनमा भएको क्षतिको बीमा दाबी सहज बनाउने,सम्पर्क व्यक्ति तोकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
692Shares
एनएलजी इन्स्योरेन्सले आन्दोलनमा भएको क्षतिको बीमा दाबी सहज बनाउने,सम्पर्क व्यक्ति तोकियो
ncell

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरको विषम परिस्थितिमा ज्यान गुमाएका सबै व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। कम्पनीले घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, देशका विभिन्न स्थानमा भएको सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा भदौ २३ गतेदेखि सुरु भएको जेन-जी आन्दोलनका कारण भएका क्षतिको बीमा दावी सहज रूपमा भुक्तानी गरिने जानकारी दिइएको छ।

बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकहरूले दावी प्रक्रिया सहज बनाउन कर्मचारीसँग सम्पर्क गर्न सक्ने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आफ्नो प्रतिबद्धता अनुसार सबै बीमितको सुरक्षा सुनिश्चित गर्ने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?