National life

गुराँस लघुवित्तका सेयरधनीलाई १० प्रतिशत लाभांश, बोनस र नगद कति ?

आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
790Shares
गुराँस लघुवित्तका सेयरधनीलाई १० प्रतिशत लाभांश, बोनस र नगद कति ?
ncell

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावअनुसार कम्पनीले १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बराबरको बोनस सेयर र ६ लाख ६१ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?