National life

एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाको लाभांस घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
634Shares
एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाको लाभांस घोषणा
ncell

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ । असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?