National life

युनिलिभर नेपालको लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
1.2kShares
युनिलिभर नेपालको लाभांश घोषणा
ncell

काठमाडाैं । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर १ हजार ५८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

प्रस्तावित लाभांश आउँदो वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले लाभांश वितरणार्थ आउँदो मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ मंसिर १२ गतेअघिसम्म कायम सेयरधनीहरु कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?