National life

‘वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्नुपर्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
1.1kShares
‘वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्नुपर्छ’
ncell

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काग्रेसका सांसद प्रदीप पौडेलले सरकार र संसद्ले नागरिकका अतिआवश्यकीय चासोको विषयमा कानुन बनाउने कुरामा ध्यान दिन नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

सांसद पौडेलले वित्तीय अनुशासन उलंघन गर्नेहरूमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

उनले सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आइरहेको उल्लेख गर्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?