National life

विभिन्न पार्टी परित्याग गरी करिब ३ सय जना माओवादी केन्द्रमा प्रवेश, नारायणकाजीले गरे स्वागत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
574Shares
विभिन्न पार्टी परित्याग गरी करिब ३ सय जना माओवादी केन्द्रमा प्रवेश, नारायणकाजीले गरे स्वागत
ncell

ललितपुर । नेकपा माओवादी केन्द्रमा एकैदिन ३०० जना भन्दा बढी नेता तथा कार्यकर्ताले प्रवेश गरेका छन् । आज ललितपुरमा विभिन्न पार्टी परित्याग गरी करिब ३०० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

शुक्रबार ललितपुरको महालक्ष्मीस्थानस्थित आयोजित कार्यक्रममा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

ललितपुर जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विप्लव नेतृत्वको नेकपामा रहेका श्याम बज्राचार्यको नेतृत्वमा रोशन महर्जन, संसारलाल वैद्य, शुकबहादुर देउला, नवीन महर्जनलगायतका करिब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?