National life

रास्वपाको समानुपातिक सूचीमा चन्द्र ढकालका छोरा सचिन ढकाल पनि

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१५ पुस २०८२, मङ्गलबार
1.3kShares
रास्वपाको समानुपातिक सूचीमा चन्द्र ढकालका छोरा सचिन ढकाल पनि
ncell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका छन् । फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल रास्वपाको समानुपातिकको सूचीमा परेका हुन् ।

सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । सचिन बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटेलहरू सञ्चालनमा छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?