National life

मन्त्रिपरिषदबाट प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण स्वीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
673Shares
मन्त्रिपरिषदबाट प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण स्वीकृत
ncell

काठमाडौँ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’को नन्युयोर्क भ्रमण स्वीकृत गरेको छ । आज (बुधबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको न्युर्योक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदैछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?