National life

मन्त्रिपरिषदबाट सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
835Shares
मन्त्रिपरिषदबाट सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित
ncell

काठमाडौं । मन्त्रिपरिषदबाट सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेकाे हाे ।

बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?