National life

अन्तरिक राजस्व विभागद्वारा आय विवरण पेस गर्ने म्याद थप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
600Shares
अन्तरिक राजस्व विभागद्वारा आय विवरण पेस गर्ने म्याद थप
ncell

काठमाडाैं । अन्तरिक राजस्व विभागले आय विवरण पेस गर्ने मिति थप गरेको छ। करदाताको असुविधालाई ध्यानमा राख्दै म्याद थप गरिएको हो।

विभागले सूचना जारी गर्दै करदाताको प्रकृति अनुसार म्याद थप गरिएको जनाएको छ।

आयकर ऐन अनुसार कर कार्यालयहरुले थप सयम दिन पाउने व्यवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आय विवरण दाखिला गर्दा प्रणालीमा पर्न जाने चापले करदातालाई असुविधा भैरहेको छ।

त्यसलाई मध्यनजर गर्दै ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता रहेका करदाताको मिति पुस मसान्त सम्म थप भएको छ। यसअघि आय विवरण भर्ने मिति असोज मसान्तसम्म रहेको थियाे ।

तर अन्य कर कार्यालयमा दर्ता रहेकाले म्याद थप माग गरेको पहिलो पटक मंसिर मसान्त सम्म र त्यो समेत अवधी नाघेमा त्यसको अवस्था हेरे म्याद थप हुने छ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?