National life

अमेरिकाको डिभी भर्ने समय थप, कहिलेसम्म पाइन्छ अब ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ कात्तिक २०८१, सोमबार
617Shares
अमेरिकाको डिभी भर्ने समय थप, कहिलेसम्म पाइन्छ अब ?
ncell

काठमाडौँ। अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) भर्ने समय दुई दिन म्याद थप गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको सोमबार एक सूचनामार्फत जानकारी गराएको हो।

आवेदकहरूले डिभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ।  जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने,  पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डिभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दूतावासले डिभीका आवेदन दिन कुनै शुल्क नलाग्ने र आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने स्पष्ट गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?