National life

अमेरिकी डलरको भाउको निरन्तर गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
1.1kShares
अमेरिकी डलरको भाउको निरन्तर गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । आज भदौ ५ गते बुधवारका दिन नेपाल राष्ट्रबैंकले विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ आज पनि घटेको छ । आज १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मङ्गलवार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५० पैसा र खरिददर १३३ रुपैयाँ ९० पैसा कायम भएको थियो । मङ्गलवार पनि डलरको भाउ घटेको थियो । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ १९ पैसा रहेको छ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ८५ पैसा खरिद दर १७४ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा तोकिएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.78134.38
EUR  (European Euro)1148.19148.85
GBP  (UK Pound Sterling)1173.85174.63
CHF  (Swiss Franc)1155.60156.30
AUD  (Australian Dollar)190.0590.45
CAD  (Canadian Dollar)198.2698.70
SGD  (Singapore Dollar)1102.26102.72
JPY  (Japanese Yen)109.139.17
CNY  (Chinese Yuan)118.7218.81
SAR  (Saudi Arabian Riyal)135.6535.81
QAR  (Qatari Riyal)136.6936.85
THB  (Thai Baht)13.913.93
AED  (UAE Dirham)136.4236.59
MYR  (Malaysian Ringgit)130.5630.70
KRW  (South Korean Won)10010.0310.07
SEK  (Swedish Kroner)113.0213.08
DKK  (Danish Kroner)119.8619.95
HKD  (Hong Kong Dollar)117.1717.25
KWD  (Kuwaity Dinar)1437.62439.58
BHD  (Bahrain Dinar)1355.00356.59

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?