National life

अमेरिकी डलरको भाउ आजसम्मकै उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ पुस २०८१, मङ्गलबार
687Shares
अमेरिकी डलरको भाउ आजसम्मकै उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ
ncell

काठमाडौं । आज पुस २३ गते मंगलबारका दिन अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्रबैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ६३ पैसा कायम भएको छ। भने खरिददर १३७ रुपैयाँ ०३ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा र खरिद दर १७१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०९ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15















































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1137.03137.63



eur (European Euro)

1142.68143.31



gbp (UK Pound Sterling)

1171.78172.53



chf (Swiss Franc)

1151.91152.57



aud (Australian Dollar)

186.0886.45



cad (Canadian Dollar)

195.6796.09



sgd (Singapore Dollar)

1100.69101.13



jpy (Japanese Yen)

108.718.75



cny (Chinese Yuan)

118.7118.79



sar (Saudi Arabian Riyal)

136.4936.65



qar (Qatari Riyal)

137.5937.75



thb (Thai Baht)

13.983.99



aed (UAE Dirham)

137.3137.47



myr (Malaysian Ringgit)

130.3830.51



krw (South Korean Won)

1009.409.44



sek (Swedish Kroner)

112.4512.51



dkk (Danish Kroner)

119.1319.22



hkd (Hong Kong Dollar)

117.6317.70



kwd (Kuwaity Dinar)

1444.59446.54



bhd (Bahrain Dinar)

1363.50365.09



omr (Omani Rial)

1355.92357.48

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?