National life
cg eloctronics

अमेरिकी डलरको भाउ निरन्तर उचाइमा, डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
563Shares
अमेरिकी डलरको भाउ निरन्तर उचाइमा, डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर
muktinatha bikash bank

काठमाडौँ ।  अमेरिकी डलरको भाउले दैनिक रूपमा नयाँ रेकर्ड कायम गदै आउने क्रमले आज समेत निरन्तरता पाएको छ । यसैबीच आज पुस ५ गते शुक्रवार डलरको मूल्य उच्च अंकमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ८२ पैसा छ । हिजो बिहीबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ २३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमय दर छ ।

everest bank

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा र खरिद दर १७१ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ २६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९४ रुपैयाँ ४० पैसा  रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.82 136.42
eur (European Euro)
1 141.39 142.01
gbp (UK Pound Sterling)
1 171.65 172.41
chf (Swiss Franc)
1 151.59 152.26
aud (Australian Dollar)
1 84.88 85.26
cad (Canadian Dollar)
1 94.40 94.82
sgd (Singapore Dollar)
1 100.01 100.45
jpy (Japanese Yen)
10 8.65 8.69
cny (Chinese Yuan)
1 18.61 18.70
sar (Saudi Arabian Riyal)
1 36.15 36.31
qar (Qatari Riyal)
1 37.26 37.43
thb (Thai Baht)
1 3.94 3.95
aed (UAE Dirham)
1 36.98 37.14
myr (Malaysian Ringgit)
1 30.15 30.28
krw (South Korean Won)
100 9.38 9.42
sek (Swedish Kroner)
1 12.33 12.38
dkk (Danish Kroner)
1 18.95 19.03
hkd (Hong Kong Dollar)
1 17.48 17.56
kwd (Kuwaity Dinar)
1 440.97 442.92
bhd (Bahrain Dinar)
1 360.07 361.66
omr (Omani Rial)
1 352.78 354.34

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?