National life

अमेरिकी डलरको भाउ लगातार २ दिन स्थिर, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
582Shares
अमेरिकी डलरको भाउ लगातार २ दिन स्थिर, अन्य देशको कति ?
ncell

काठमाडौँ । अमेरिकी डलरको भाउ लगातार २ दिन उच्च विन्दुमामा पुगेर स्थिर भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज पुस १५ गते सोमबार १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३७ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ५६ पैसा छ । अघिल्लो दिन समेत यही कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०३ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४० पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा र खरिद दर १७१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?