National life

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, भारु र नेरु दुवै कमजोर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
581Shares
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, भारु र नेरु दुवै कमजोर
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर १८ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ८२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३५ रुपैयाँ २२ पैसा छ। यो अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि डलरको भाउ १३५ रुपैयाँ ५० पैसा पुगेर रेकर्ड कायम गरेको थियो। पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ। भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमय दर छ। राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ६९ पैसा र खरिद दर १७१ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.22 135.82
eur (European Euro)
1 142.34 142.97
nic asia capital
gbp (UK Pound Sterling)
1 171.93 172.69
chf (Swiss Franc)
1 152.73 153.41
aud (Australian Dollar)
1 87.83 88.22
cad (Canadian Dollar)
1 96.37 96.80
sgd (Singapore Dollar)
1 100.53 100.98
jpy (Japanese Yen)
10 9.00 9.04
cny (Chinese Yuan)
1 18.59 18.67
sar (Saudi Arabian Riyal)
1 35.99 36.15
qar (Qatari Riyal)
1 37.08 37.24
thb (Thai Baht)
1 3.93 3.94
aed (UAE Dirham)
1 36.81 36.98
myr (Malaysian Ringgit)
1 30.32 30.45
krw (South Korean Won)
100 9.63 9.67
sek (Swedish Kroner)
1 12.34 12.39
dkk (Danish Kroner)
1 19.09 19.17
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 440.00 441.95
bhd (Bahrain Dinar)
1 358.65 360.24
omr (Omani Rial)
1 351.23 352.79

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?