National life

अमेरिकी डलरको मूल्यको उच्च दर कायमै, कुन देशको कति छ (सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ भदौ २०८१, शनिबार
645Shares
अमेरिकी डलरको मूल्यको उच्च दर कायमै, कुन देशको कति छ (सूचिसहित )
ncell

काठमाडौँ । आज भदौ २१ गते शनिवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनीमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.02134.62
EUR  (European Euro)1148.84149.50
GBP  (UK Pound Sterling)1176.55177.34
CHF  (Swiss Franc)1159.06159.78
AUD  (Australian Dollar)190.2690.66
CAD  (Canadian Dollar)199.2999.74
SGD  (Singapore Dollar)1103.17103.63
JPY  (Japanese Yen)109.379.41
CNY  (Chinese Yuan)118.9219.01
SAR  (Saudi Arabian Riyal)135.7035.86
QAR  (Qatari Riyal)136.7736.93
THB  (Thai Baht)14.004.02
AED  (UAE Dirham)136.4936.65
MYR  (Malaysian Ringgit)130.9531.09
KRW  (South Korean Won)10010.0810.12
SEK  (Swedish Kroner)113.1013.16
DKK  (Danish Kroner)119.9520.04
HKD  (Hong Kong Dollar)117.2017.27
KWD  (Kuwaity Dinar)1438.91440.87
BHD  (Bahrain Dinar)1355.55357.14

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?